Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

गाउँपालिकाद्धारा सम्बेदना व्यक्त

डेक्स

डेक्स

गाउँपालिकाद्धारा सम्बेदना व्यक्त
ADVERTISEMENT

नेपालगन्ज, १७ पुस । बाँके डुडुवा गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष आमोद तिवारीको ममतामयी आमाको निधनप्रति गाउँपालिकाले सम्बेदना व्यक्त गरेको छ । 

गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले आइतबार शोक वक्तव्य जारी गर्दै वडा अध्यक्ष तिवारीकी ममतामयी आमा ७२ वर्षीया कमलादेवी तिवारीको निधनको घटनाले स्तब्ध भएको जनाउँदै शोक व्यक्त गर्नुभएको छ । 

शोकको यस दुखद घडीमा दिवांगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै अध्यक्ष चौधरीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । 

वडा अध्यक्ष तिवारीकी आमाको पुस १४ गते विहीबार निधन भएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…