Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्जमा विष्फोट, दुई जना घाइते

डेक्स

डेक्स

नेपालगन्जमा विष्फोट, दुई जना घाइते
ADVERTISEMENT

नेपालगन्ज, ३० कात्तिक । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १०, भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विष्फोट भएको छ । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव माओवादीको अखिल क्रान्तिकारी बाँकेको जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा बम बनाउने क्रममा विष्फोट भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार कोठाभित्र बम बनाउदै गर्दा प्रहरीले थाहा पाएपछि हतपत भाग्न खोजेपछि प्रेसर कुकर बम विष्फोट हुँदा क्षेत्री र धर्म बडुवाल घाइते भएका छन् । बडुवालको अवस्था गम्भीर रहेको छ । घाइते दुवैजनाको भेरी अस्पतालमा उपचार भईरहेको छ । 

कोठाभित्र भेटिएको दुईवटा बममध्ये एक वटा विष्फोटनभएपछि अर्कोलाई नेपाली सेनाको टोलीले निश्कृय बनाएको प्रहरी उपरिक्षक अधिकारीले बताउनुभयो । स्थानीय श्रीकला मल्लको घरमा भाडामा बस्दै आएका विप्लवका कार्यक्रताहरुले बम बनाइरहेका थिए । विप्लव माओवादीले चुनाव बहिष्कारको नीति लिएको छ भने चुनावको बेलामा तर्साउनका लागि बम बनाउने क्रममा विष्फोट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…