Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

विकिनीमा विन्दास स्वस्तिमा, टेक्सासको समुद्री तटमा ‘बिच थेरापी’

सम्वाददाता

सम्वाददाता

विकिनीमा विन्दास स्वस्तिमा, टेक्सासको समुद्री तटमा ‘बिच थेरापी’
ADVERTISEMENT

काठमाडौं । यसो भन्न मुख बारिरहनु परेन, स्वस्तिमा अहिलेकी नम्बर वान अभिनेत्री हुन् । चाहे अभिनयको गुणवत्ताले होस् वा सिनेमाको संख्याले, स्वस्तिमा समकालीन अभिनेत्रीको भीडमा एक कदम अगाडि छिन् ।

‘होस्टल रिर्टन्स’बाट जतिबेला उनी पर्दापण गर्दै थिइन्, त्यसबखत दर्शकको नजर उनीमाथि परेकै थिएन । भनिन्छ नि, निरन्तरको प्रयासले सफलताको ढोका खोल्छ । उनको हकमा त्यही भयो । स्वस्तिमाले आफ्नो प्रयास अविछिन्न जारी राखिन् । आखिरमा उनलाई सफलताले पच्छ्याएरै छाड्यो । नतिजा, उनले फुर्सद पाइनन् ।

एकपछि अर्को सिनेमाले स्वस्तिमालाई व्यस्त बनाइरह्यो । कोभिड महाव्याधियता उनी अभिनित ‘चपली हाइट ३’, ‘चिसो मान्छे’ प्रदर्शनमा आयो । त्यसपछि भने उनको कुनै सिनेमा प्रर्दशन वा प्रदर्शोन्मुख छैन । सम्भवतः यतिबेला उनलाई फुर्सद मिलेको छ । त्यसैले त उनी फुर्सदिला दिनहरु कटाउन अमेरिकातर्फ लागिन् ।

यो फुर्सदको क्षणमा उनले भरपुर रमाइलो गरेको छनक पाइन्छ । कहिले ज्याक्सन हाइटमा सौन्दर्य प्रसाधन किनमेल गरिरहेको देखिन्छ भने कहिले समुद्री छालमा खेलिरहेको ।

भर्खरै मात्र उनले आफ्नो इन्स्टाग्राममा केही फोटो साझेदार गरेकी छिन्, जसमा उनी विकिनीमा विन्दास रमाइरहेको देखिन्छिन् । प्रिन्टेट क्याप र कालो विकिनीमा ठाँटिएर उनी समुद्री तटमा पोज दिइरहेकी छिन् । टेक्सासको दक्षिणी पाद्रे द्वीपमा उनले यस्तो फोटो खिचाएकी रहिछन् । यो टेक्सासको लोकप्रिय समुद्री तट हो । 

श्रोत  अनलाइन खबरबाट

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…