Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

डेक्स

डेक्स

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी
ADVERTISEMENT

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ले पहिलो साता राम्रै कमाइ गरेको छ । फिल्मले पहिलो ७ दिनमा रु ५ करोड ५४ लाख क्रस कमाइ गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ ।

वितरक मनोज राठीले पहिलो साताको कमाइ उत्साहजनक रहेको बताउनुभयो । फिल्मले विहिबार मात्रै रु ५० लाख ग्रस कमाएको छ । नीता ढुंगाना र हरिहर अधिकारीसहित भारतीय र नेपाली कलाकारको अभिनय रहेको फिल्मले दुई युवायुवतीको रोचक प्रेमकथालाई प्रस्तुत गरेको छ ।

निर्मात्री समेत रहनुभएका अभिनेत्री नीता ढुंगानाले विहिबार बेलुका सामाजिक सञ्जालमा पोस्ट गर्दै लगानी सुरक्षित गरिसकेको उल्लेख गर्नुभयो । उहाँले चाँडै विदेशमा समेत फिल्म प्रदर्शन हुने जनाउनुभयो । उहाँले पोस्टमार्फत दर्शकले गरेको माया र स्नेहप्रति धन्यवाद समेत दिनुभयो । 

एक टेलिभिजन अन्तर्वार्तामा नीताले नेपालमा रु ५ करोड कमाउँदै गर्दा आफूले रु २१ करोड ग्रस देखिसकेको बताउनुभयो । ‘मैले रु २१ करोडको ग्रस आँखाले देखिसकेको छु,’ भन्नुभएको छ,  ‘भारतको ओटीटी प्लेटफर्ममा रु ३ करोड भारुमा फिल्म बेचिसकेको छु । तेलुगु भाषामा हामीले भारतका हलमा नै फिल्म रिलिज गर्दैछौं । यसैले म सुरक्षित छु ।’ स्रोत ः अनलाइनखबर ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…