Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्जमा प्रशान्तको डबल अग्रता, पशुपति तेस्रो स्थानमा

डेक्स

ADVERTISEMENT

नेपालगन्ज १ जेठ । 

नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेशले डब्बल मतले अग्रता कायम गरेको छ । कांग्रेसका प्रशान्त विष्टले प्रतिस्पर्धीलाई डबल मत अन्तरले पछाडि पार्नु भएको छ । 

विष्टले १६५६ मत ल्याउँदा राप्रपाका नन्दलाल वैश्यले ८५९ मत ल्याउनुभएको छ । बैश्य दोस्रो स्थानमा रहनुभएको छ । तेस्रो स्थानमा एमालेका पशुपतिदयाल मिश्रको ६५१ प्राप्त गर्नुभएको छ । 

नेपालगञ्जमा अहिलेसम्म वडा नं. १, २२ र २३ को मत गणना सकिएको छ। भने परिणाम पनि आइसकेको छ । 

२३ नम्बरमा कांग्रेसका जबरअलि बेहना र २२ नम्बरमा जसपाका अब्दुल गफार हलुवाई विजयी हुनु भएको छ । 

अहिले वडा नम्बर २१,  र २ को गणना भइरहेको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…