Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

डुडुवा मिडिया नीतिको मस्यौदामाथी छलफल

डेक्स

डेक्स

डुडुवा मिडिया नीतिको मस्यौदामाथी छलफल
ADVERTISEMENT

नेपालगन्ज १२ जेठ । बाँके डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति २०८३ निर्माणका लागि परामर्श शुरु गरिएको छ । डुडुवा गाउँपालिकाले आज मंगलबार नेपाल पत्रकार महासंघ बाँके शाखा कार्यसमितिसँग छलफल गरेको हो । 

छलफलका क्रममा महासंघका पदाधिकारीहरुले नीतिबारे आ आफनो सुझाव दिएका थिए । पालिकाले चालू आर्थिक वर्षभित्रै डुडुवा मिडिया नीति निर्माण गर्ने तयारी गरेको हो । त्यसका लागि विभिन्न चरणमा सुझाव तथा परामर्श लिने काम भइरहेको मिडिया नीति निर्माण समितिका सदस्य सचिव सञ्जय कुमार कर्णले बताउनुभयो । 

कार्यक्रममा सहजीकरण गर्दै विज्ञ पत्रकार राकेश कुमार मिश्रले संचार क्षेत्रलाई व्यवस्थापन गर्न पालिकाले आफ्नै मिडिया नीति बनाउन लागेको जानकारी दिनुभयो ।

यस्तै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले डुडुवाले मिडिया व्यवस्थापनका लागि नीतिगत रुपमै पहल गरेकोमा धन्यवाद दिनुभयो । संचार क्षेत्रको व्यवस्थापनका लागि पालिकाले मिडिया नीति बनाउन लागेको छ ।

छलफलमा पत्रकारहरु कृष्ण अधिकारी, शम्भु थारु, करुणा शाह, सुनिल रेग्मी, सलामत शेष लगायतले बोल्नुभएको थियो । 

पालिकाले मिडिया नीति निमार्णका लागि पत्रकार महासंघ बाँके अध्यक्ष नविन गिरीको संयोजकत्वमा पालिकाबाट सूचना अधिकारी सञ्जयकुमार कर्ण सदस्य सचिव र विज्ञ सदस्यमा पत्रकार राकेशकुमार मिश्र र प्रियास्मृति ढकाल रहनुभएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…