Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

गणेशमान सिंहको स्मृतिमा दिप प्रज्वलन

डेक्स

डेक्स

गणेशमान सिंहको स्मृतिमा दिप प्रज्वलन
ADVERTISEMENT

नेपालगञ्ज, २ असोज । नेपाली काँग्रेसका त्यागी नेता स्वर्गीय गणेशमान सिंहको २८औं स्मृति दिवसका अवसरमा विहीबार नेपालगञ्जको गणेशमान चोकमा दिप प्रज्वलित गरिएको छ ।

नेपाली कांग्रेस बाँकेले आयोजना गरेको कार्यक्रममा स्वर्गीय सिंह र विभिन्न समयको आन्दोलनमा शहादत प्राप्त गर्ने शहिदहरुप्रति एक मिनेट मौनधारण गरी श्रद्धान्जली अर्पण गरिएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस, बाँकेका सभापति नारायणप्रसाद गौडेल, उपसभापति गोपालप्रसाद अधिकारी, अर्का उपसभापति कृष्ण कार्की, सचिव सुधांशु कोइराला, महिला नेतृ उमा थापामगर, क्षेत्रीय सपभतिद्धय पोषण केसी, रमेश गुप्तालगायतको उपस्थिति थियो ।

पार्टी सभापति गौडेलका अनुसार, भोलि ११औ संविधान दिवसका अवसरमा नेपालगञ्ज सुर्खेतरोडस्थित मानव सेवा आश्रममा आश्रितहरुलाई एक छाक खाना खुवाउने कार्यक्रम रहेको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…