Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेमा एमाले र कांग्रेस पार्टी कार्यालयमा आगजनी

डेक्स

ADVERTISEMENT

नेपालगन्ज, २४ भदौ ः नेपालगन्जमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका जिल्ला पार्टी कार्यालयमा आगजनी तथा तोडफोड गरिएको छ ।
 
आन्दोलनकारीहरुको एक समुहले प्रदर्शनका क्रममा आज यहाँ दुवै पार्टीको कार्यालयमा तोडफोड तथा आगजनी गरेको छ । आज बिहानदेखि प्रदर्शन जारी रहेको नेपालगन्जमा पार्टी कार्यालयहरुमा आगजनी भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रामप्रसाद घर्तिमगरले बताउनुभयो ।  

प्रदर्शनकारीले नेपालगन्जका विभिन्न चोक तथा सडकमा प्रर्दशन गरिरहेका छन । प्रहरीले सुरक्षाका लागि ठुलो संख्यामा प्रहरी परिचालन गरेको जनाएको छ । प्रर्दशनकारीहरुले नेपालगन्जका विभिन्न स्थानमा तोडफोड तष आगजनी गरेका छन । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…