Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

युवा कार्यशाला

डेक्स

डेक्स

युवा कार्यशाला
ADVERTISEMENT

नेपालगन्ज । अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा नेपालगन्जस्थित एसओएसले युवा कार्यशाला गोष्ठी गरेको छ । कार्यशालामा अल्टरनेटिभ युथ क्लबका अध्यक्ष लगायत ६ जनाले युवाको नेतृत्व बिकास विभिन्न बिषयहरुमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा “सकारात्मक धारणा – बर्तमान युवाको आवश्यकता” बिषयमा एसओएस युवालय नेपालगन्जका सहायक निर्देशक लक्षमण बहादुर कार्कीले प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा एसओएस युवालय नेपालगन्जका निर्देशक तुलाराम बिश्वास र अल्टरनेटिभ युवा क्लबका अध्यक्ष रोशन घर्तीको सहभागिता रहेको थियो । 

युवाले कार्यशालाको बीच बीचमा रमाइला– रमाइला खेलहरु पनि खेल्दै मनाएका थिए । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…