Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

भंघोटनामा सिलाई प्रशिक्षण

डेक्स

डेक्स

भंघोटनामा सिलाई प्रशिक्षण
ADVERTISEMENT

नेपालगन्ज, १३ चैत । बाँकेको डुडुवा–६ भंघोटना गाउँमा ६ महिनाको लागि सिलाई प्रशिक्षण केन्द्र सञ्चालन भएको छ ।

विश्व हिन्दू परिषद नेपाल मातृ शक्ति विभागद्वारा भगिनी स्वालम्बन योजना अन्तर्गत सिलाई प्रशिक्षण केन्द्र डुडुवा गाउँपालिका वड़ा नं ६ भंघोटना गाउँमा ६ महिनाको लागी सञ्चालन भएको छ । सिलाई प्रशिक्षण केन्द्रमा ३० जना महिलाहरुले ६ महिनाको प्रशिक्षण लिई रहेका छन् । 

कार्यक्रममा विश्व हिन्दू परिषद नेपाल मातृ शक्ति विभाग राष्ट्रिय प्रमुख कृष्णा देवी पाण्डेय, धनुषधारी पाण्डेय विश्व हिन्दू परिषद नेपाल कर्णाली लुम्बिनि संभाग सचिव कृष्ण मुरारी प्रसाद भट्ट, विश्व हिन्दू परिषद नेपाल कर्णाली प्रदेश उपाध्यक्ष, रामशंकर द्विवेदी, विश्व हिन्दू परिषद नेपाल बाँके जिल्ला अध्यक्ष सञ्जय बर्नवाल विश्व हिन्दू परिषद नेपाल बाँके जिल्ला कोषाध्यक्ष राजकुमारी मौर्या विश्व हिन्दू परिषद नेपाल डुडुवा गाउँपालिका मातृशक्ति विभाग संयोजक एवं विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…