Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बुलबुलिया टोलको नियमित सरसफाई, स्थानीय सहभागितामा जोड

डेक्स

डेक्स

बुलबुलिया टोलको नियमित सरसफाई, स्थानीय सहभागितामा जोड
ADVERTISEMENT

नेपालगञ्ज, ९ चैत । नेपालगञ्ज, वडा नं. १३ बुलबुलिया शान्तिनगरका स्थानीयले आज शनिवार आप्नो टोलको सरसफाई गरेका छन् ।  

टोलको दक्षिण—उत्तरतर्पmको ६०० मिटर सडक—नालाको सरसफाई गरिएको समितिका सचिव रामकुमार शर्माले जानकारी दिनुभयो ।  बुलबुलिया शान्तिनगर टोल विकास समितिको आयोजनामा गरिएको टोल सरसफाई कार्यक्रममा जेष्ठ नागरिक, युवा तथा महिलाहरु गरी करिब २० जनाको सहभागिता रहेको थियो । 

टोल सरसफाईका लागि स्थानीयहरुको आर्थिक सहयोगमा सफाई सम्बन्धि सामग्री समितिमार्पmत खरीद गरिएको छ । समितिले प्रत्येक साताको शनिवार बिहान ६.३० बजेदेखि टोल क्षेत्रको स्थान छनोट गरी सरसफाई गर्ने कार्यक्रम तय गरिएको सचिव शर्माले बताउनुभयो ।

टोल सरसफाईका अलावा सुरक्षाका दृष्टिकोणले सम्वेदनशील स्थानमा सीसी क्यामरा जडान, टोलका पाटीपौवा तथा सार्वजनिकस्थलको संरक्षण तथा सम्बद्र्धन र टोल क्षेत्रमा जठाभावी फोहर गर्ने प्रवृत्तिको अन्त्यका लागि पहिलो चरणमा सचेतीकरण अभियान सञ्चालनको प्रक्रिया पनि समितिले शुरु गरिसकेको छ । 

सीसी क्यामरा जडान तथा सरसफाई उपकरण खरीदका लागि समितिले माग गरे बमोजिम नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ को कार्यालयले रु ५० हजार बजेट बिनियोजन गरिसकेको र सो बजेट छिटै समितिलाई निकासा गरिने वडा अध्यक्ष सुरेशसिंह ठाकुरले जानकारी दिनुभयो । 

यसैबीच टोल विकास समितिको आजै बसेको बैठकले टोलको दक्षिण—उत्तर क्षेत्रको विद्युत पोल सडक छेउको उपयुक्त स्थानमा स्थानान्तरण गर्न प्राविधिक पक्ष र आर्थिक पक्षमा तत्काल काम गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष निरजकुमार गौतमको अध्यक्षतामा बसेको बैठकले टोल विकासका विविध पक्षमाथि गम्भीर छलफल गरी विकास गतिविधिमा स्थानीयहरुको बढीभन्दा बढी सहभागिता जुटाउनुपर्नेमा समेत सहमति कायम गरेको जनाइएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…