Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

राप्ती सोनारीमा विपन्न लक्षित घर आवास निमार्ण शुरु

डेक्स

डेक्स

राप्ती सोनारीमा विपन्न लक्षित घर आवास निमार्ण शुरु
ADVERTISEMENT

राप्ती सोनारी (बाँके) १९ माघ । बाँकेको राप्ती सोनारी गाउँपालिकाले विपन्न लक्षित घर आवास कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले अति विपन्न तथा असहायको घर निर्माण कार्यक्रमलाई अघि बढाएको हो । पालिकाले विपन्न लक्षित घर आवास कार्यक्रमलाई शुक्रबारदेखि सुरुआत गरेको छ ।

वडा नम्बर ३ र ४ मा एक कार्यक्रकाबीच गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले निर्माण कार्यको सिलान्यास गरि शुभारम्भ गर्नुभयो । गाउँपालिका अध्यक्ष पौडेलले वडा नम्बर ३ को महुवा र ४ को बैजापुर क्षेत्रमा घर निर्माणको शिलान्यास गर्दै पालिकाले गरिव तथा विपन्न लक्षित यो कामलाई प्राथमकिताका साथ अगाडी बढाएको बताउनुभयो । उहाँले यहाँका असहाय तथा एकदमै जर्जर अवस्थामा रहेका परिवार लक्षित यो कार्यक्रमले वास्तविक आवश्यकता भएकालाई ठुलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

‘विपन्न आवास कार्यक्रमले लक्षित परिवारमा ठुलो सहयोग पुग्नेछ,’ अध्यक्ष पौडेलले भन्नुभयो, ‘जो आर्थिकरुपले सक्षम छैन, परिवारमा कोही सहारा छैन, त्यस्ता परिवारका लागि यो कार्यक्रम लक्षित गरिएको हो ।’ वास्तविक रुपमा यस खालको सहयोग चाहिएको परिवारलाई नै यसमा सहभागि गराइएने पनि अध्यक्ष पौडेलले उद्घोष गर्नुभएको थियो ।

गाउँपालिकाले घर आवास कार्यक्रम अन्तर्गत पालिकाभरी ३१ वटा घर निर्मण गर्न लागेको छ । वडा नम्बर ३, ४, ५, ६ र ७ मा गरी निर्माण हुने ३१ घरमा २/२ वटा कोठा र एक/एक वटा शौचालय निर्माण गरिने अध्यक्ष पौडेलले जानकारी दिनभुयो ।

गाउँपालिकाको रु १ करोड ३ लाख लागत रहेको निर्माण कार्यलाई स्वागत कन्ट्रक्सन प्रालि ठाकुरबाबाले २०८२ को जेष्ठ मसान्तभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको छ । शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, वडा नम्बर ४ का वडा अध्यक्ष मिनराज खड्का लगायतको उपस्थिति रहेको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…