Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बर्दिया जब्दीघाट पुल पुर्नःनिमार्ण हुने, सांसद गौतमको सत्याग्रह सफल

डेक्स

डेक्स

बर्दिया जब्दीघाट पुल पुर्नःनिमार्ण हुने, सांसद गौतमको सत्याग्रह सफल
ADVERTISEMENT

कमल राज पौडेल 
बर्दिया, ३ माघ । पूर्व सिचाई मन्त्री एवं बर्दिया क्षेत्र नं. १ का निर्वाचित संघिय सांसद संजय कुमार गौतमले जब्दीघाटमा पुल निर्माणका लागि गरेको सत्याग्रह सफल भएको छ ।

सांसद गौतमले जब्दीघाटमा पुल निर्माण लगायतको माग राख्दै २०८० बैशाख ३० गते देखि २०८० जेठ ०६ गते आठऔं दिन सम्म “हाम्रो बर्दिया बचाऔं, समुन्नत बर्दिया बनाऔं” भन्ने मुल नाराका साथ आमरण अनसन (सत्याग्रह) बस्नुभयो । सोही अनुरुप अहिले नेपाल सरकारले आमरण अनसन तोड्न गरिएको सम्झौता बमोजिम बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिकालाई जोड्ने जब्दीघाटमा पुल निर्माणका लागि बजेट सुनिश्चित गरेको छ । 

सांसद गौतमको सत्याग्रहका कारण १ अर्ब १ करोड २९ लाख रुपैयाँ बजेट व्यवस्थापन गर्दै सरकारले पुल निर्माण प्रक्रिया अघि बढाउने पक्कापक्की गरेको हो । सडक डिभिजन कार्यालय बाँकेका प्रमुख नरेन्द्र भट्टले बजेट सहमति भइसकेको र अब एक महिनाभित्र ठेक्का प्रक्रिया सुरु हुने बताउनुभयो । उहाँले सर्वे र निर्माण एउटै कम्पनीले गर्ने व्यवस्था गरिने जानकारी दिनुभयो । 

२०७४ सालको बाढीले भासिएको र २०७९ को बाढीले पूर्ण रूपमा भत्काएको यो पुलका कारण बारबर्दियावासीले लामो समयदेखि ठूलो सास्ती व्यहोर्दै आएका छन् । अहिले पनि बर्खामा डुंगाको सहारा र हिउँदमा अस्थायी काठको पुल प्रयोग गर्न बाध्य थिए । 

पुल निर्माण सम्पन्न भए पश्चात बारबर्दिया र सदरमुकाम गुलरिया प्रत्यक्ष जोडिनेछ, जसले न केवल यातायात सहज बनाउनेछ, बल्कि स्थानीय जीवनस्तरमा सकारात्मक प्रभाव पार्नेछ । बजेट सुनिश्चित भई पुल निर्माण हुने भएपछि सांसद गौतमले दिएको योगदान “सत्याग्रह” सफल भएकोमा स्थानीयले “टाईगर अभी जिन्दा है,” भन्दै प्रशंसा गरेका छन् ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…