Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

जोगा गाउँस्थित बाबा बलदेव दासजी मन्दिरमा विशाल भण्डारा

सम्वाददाता

ADVERTISEMENT

नेपालगन्ज, २० पुस । बाँकेको जानकी गाउँपालिकाको जोगागाउँस्थित श्री श्री श्री १००८ बाबा बलदेव दासजी महाराजको मन्दिरमा विशाल भण्डारा भएको छ । 

जानकी गाउँपलिका वार्ड नं.–२ जेगागाउँस्थित श्री श्री श्री १००८ बाबा बलदेव दासजी महाराजको मन्दिरमा पाँचौ विशाल भण्डारा आयोजना गरियो । उक्त भण्डारामा जिल्लाका विभिन्न स्थानबाट आएका साधु सन्त महात्मा, स्थानीय लगायतको उपस्थिती रहेको थियो । 

विशाल भण्डाराको अवसरमा मन्दिरमा विशेष पुजा पाठ गरिएको थियो भने साधु सन्तहरुको सम्मान गरिएको समाजसेवी युवा एवम् ग्रिनसिटी नेपालगन्जका प्रमुख रासिद कुरैसी पप्पुले बताउनुभयो । मन्दिरमा हरेक वर्ष नियमित रुपमा भण्डारा हुने गर्दछ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…