Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपाल पत्रकार महासङ्घ बाँकेको अध्यक्षमा गिरी निर्वाचित

डेक्स

डेक्स

नेपाल पत्रकार महासङ्घ बाँकेको अध्यक्षमा गिरी निर्वाचित
ADVERTISEMENT

नेपालगन्ज २९ मङ्सिर : नेपाल पत्रकार महासङ्घ बाँके जिल्ला शाखाको अध्यक्ष पदमा नवीन गिरी निर्वाचित हुनुभएको छ । निर्वाचन समितिद्वारा आज सार्वजनिक गरिएको मत परिणामअनुसार गिरीले एक सय १८ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी प्रदिप वाग्लेले ७० मत प्राप्त गर्नुभयो । 

खुला उपाध्यक्ष पदमा रेजिना मल्ल र तिलक गाउँले बीच बराबरी भएको छ । उहाँहरुले आधाआधा कार्यकाल चलाउने सहमती भएको निर्वाचन अधिकृत केशव कोइरालाले बताउनुभयो । 

उपाध्यक्ष महिलातर्फ करुणा शाह, सचिवमा कृष्ण ओली र सहसचिवमा रविन्द्र सिंह ठकुरी र भगतराम थारु विजयी हुनुभएको छ । कोषाध्यक्ष पदमा सुनिल रेग्मी निर्वाचित भएको निर्वाचन अधिकृत कोईरालाले बताउनुभयो । 

महिला सदस्यमा रजनीकुमारी योगी, दलित सदस्यमा आशा परियार, आदीवासी जनजाती सदस्यमा निर्मला चौधरी, मधेशी सदस्यमा यदुराज मिश्र, अन्य समाबेशी सदस्यमा सलामत अली शेष, निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । 

शाखाको खुला सदस्यहरुमा पहलबहादुर केसी, शम्भुप्रसाद थारु, कृष्णराज अधिकारी, रविन्द्र घिमिरे, समिरमान श्रेष्ठ, सावित्री विश्वकर्मा, सजनकुमार आरसी र धना विष्ट केसी विजयी हुनुभएको छ ।
–––

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…