Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँके डुडुवाका एक बालक एक सातादेखि बेपत्ता

डेक्स

डेक्स

बाँके डुडुवाका एक बालक एक सातादेखि बेपत्ता
ADVERTISEMENT

नेपालगञ्ज ३१ असार । बाँकेको डुडुवा गाउँपालिका वडा नं(२ का १५ वर्षीय रामु केवट एक सातादेखि बेपत्ता भएका छन् । गत साता अघि राप्ती नदीमा आएको बाढीबाट संकलन गरिएको दाउरा लोड गर्ने भनेर गएका केवट त्यस दिनदेखि बेपत्ता भएका हुन् ।

डुडुवा गाउँपालिका वडा नं(२ को चौफेरीमा नदीबाट संकलन गरिएको दाउरा ट्याक्टरमा लोड गराउन घरबाट रातीको ८ बजे जानुभएको थियो । परिवारका अनुसार उहाँ घर फिर्ता आउनुभएको छैन । एक साता अघि राप्ती नदीमा बाढी आएको थियो । बाढीमा काठ दाउरा बगेर आउँछ ।

स्थानीयहरु त्यस्तो समयमा दाउरा संकलन गर्छन् । संकलित दाउरा स्थानीय शिव प्रसाद मालीको ट्याक्टरमा लोड गर्न उनी घरबाट निस्किएको बुबा राम जियावन केवट जानकारी दिनुभयो ।

तर छोरा घर फर्किएको छैन । परिवारले छोरा बेपत्ता भएको निवेदन प्रहरी कार्यालयमा दिएको छ । छोरो बेपत्ता भएपछि परिवार चिन्तित हुदै खोज्न आग्रह गर्नुभएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…