Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

पत्रकार यादवलाई मातृशोक, अवधी पत्रकार संघद्धारा सम्बेदना

डेक्स

ADVERTISEMENT

नेपालगन्ज २० असार । पत्रकार गुरुमुरत यादवलाई मातृशोक परेको छ । अवधी पत्रकार संघ नेपालका केन्द्रीय महासचिव पत्रकार यादवको ममतामयी आमा चमेला यादवको ९० वर्षको उमेरमा निधन भएको छ । 

केहीदिनदेखि अस्वस्थ भएपछि नेपालगन्ज नर्सिङ्गहोममा उपचार गराई घर फर्किएपछि बुधबार राती उहाँको निधन भएको हो । बाँके नरैनापुर–५ जमुनाह घरमा राती निधन भएको संघका महासचिव यादवले बताउनुभयो । उहाँको विहीबार हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ ।

यसैविच अवधी पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमितिका महासचिव यादवको आमाको निधनप्रति स्तब्द हुदै हार्दिक सम्बेदना प्रकट गरेको छ । संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रले विहीबार जारी गर्नुभएको शोक बक्तव्यमार्फत दुःखको यस घडीमा दिवांगत आत्माको चिरशान्तिको कामना गर्दै संघले स्वर्गीय यादवप्रति भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गरेको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…