Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्ज ६ नं. वडाद्धारा अपाङ्गता भएकालाई खाद्यान्न सामाग्री वितरण

सम्वाददाता

सम्वाददाता

नेपालगन्ज ६ नं. वडाद्धारा अपाङ्गता भएकालाई खाद्यान्न सामाग्री वितरण
ADVERTISEMENT

नेपालगन्ज ६ असार । नेपालगन्ज उपमहानगरपालिका ६ नंं. वडा कार्यालयले अपांगता भएकाहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । वडा नंं. ६ मा रहेका २८ जना अपाङ्गता भएकाहरुलाई आज विहीबार एक कार्यक्रमका विच राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको हो । 

२८ जनामा ९ जना रातो कार्ड र १९ जना निलो कार्ड लिएका अपाङ्गता भएकाहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको वडा अध्यक्ष समिरप्रताप सिंहले बताउनुभयो । उहाँले अपाङ्गता तथा फरक क्षमता भएकाहरुको आर्थिक अवस्था निकै कमजोर भएकाले यो खाद्यान्नले केहीदिनका लागि भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 खाद्यान्न वितरण गर्दै वडा अध्यक्ष सिंहले अपाङ्गता भएकाहरुलाई सुरुदेखि नै उनीहरुलाई चाहिने व्हील चियरलगायतका सामाग्री तथा खाद्यान्न वितरण गर्दै आएको जनाउदै उनीहरुलाई आगामी दिनमा थप सहयोगका लागि पहल गर्ने बताउनुभयो । 

उनीहरुलाई चामल २५ किलो, दाल साढे दुई किलो, नुन १ पोका, खाने तेल १ पोकाको प्याकेजसहित वितरण गरिएको वडा सचिव मदन रावतले बताउनुभयो । खाद्यान्न सामाग्री वितरण कार्यक्रममा कार्यपालिका सदस्य संगिता रेग्मी, वडा सदस्य जमालुद्दिन वागवान र भुमि दामिनीलगायतको उपस्थिती रहेको थियो । 

वडा कार्यालयले अपाङ्गता भएकाहरुका लागि क्षमता अभिबृद्धि, व्हील चियर लगायतका सामाग्री र खाद्यान्न वितरण गर्दै आएको जनाएको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…