Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेका स्थानीय तहमा विद्युत आपूर्ति बन्द

डेक्स

ADVERTISEMENT

नेपालगन्ज ।  बाँकेमा गए राती आएको हावाहुरीले केही स्थानीय तहमा विद्युत आपूर्ति बन्द भएको छ । 
जिल्लाको डुडुवा, राप्तीसोनारी, नरैनापुर  लगायतका स्थानमा विद्युत आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण शाखाका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिनुभयो । उहाँले राप्तीसोनारीको जङ्गलमा रुख ढलेको र त्यसलाई हटाउन केही समय लाग्ने भएकाले विद्युत आपूर्ति सहज गराउन समय लाग्ने बताउनुभयो । 
प्रमुख लामिछानेका अनुसार कोहलपुरमा ९, डुडुवामा ९,खजुरामा ८ र राप्तीसोनारीमा ५ गरी ३१ विद्युतीय पोल ढलेको अवस्थामा छन् । “अझै कहाँ कहाँ कति ढलेका छन्, विस्तृत विवरण आएको छैन ” उहाँले भन्नुभयो । 
कोहलपुरको पिप्रहवामा ढलेको रुखको व्यवस्थापन गरेर नेपालगन्जको बजारमा विद्युत आपूर्ति भएको जानकारी दिदै काम भइरहेकोले धैर्य हुन स्थानीयलाई आग्रह गर्नुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…