Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

भुमि सुधार कार्यालयसंग सूचना माग

सम्वाददाता

सम्वाददाता

भुमि सुधार कार्यालयसंग सूचना माग
ADVERTISEMENT

नेपालगन्ज २३ जेठ । मोही जग्गाका विषयमा भुमि सुधार कार्यालय बाँकेसंग सूचना माग गरिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका सूचना अभियन्ता नेपालगन्ज–७ निवासी दुर्गा तिवारी र जिज्ञासा तिवारीले आज सूचना माग गर्नुभएको हो ।

भुमि सुधार कार्यालय बाँकेमा मोही बाँडफाँट, नामसारी सम्वन्धी कति वटा मुद्दा विचाराधिन रहेको छ ? सोको विवरण र त्यस कार्यालयमा जग्गा सम्वन्धी फच्र्यौट तथा कानूनी प्रक्रियाका लागि इजलास छ कि छैन सोको बारेमा प्रमाणित प्रतिलिपी माग गरिएको हो ।

नेपालको संविधान २०७२ र सूचनाको हक सम्वन्धी ऐन २०६४ को धारा २७ अनुसार सबैले थाहा पाउने अधिकार अन्र्तगत सूचना माग गरिएको हो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…