Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

वाटरपार्कमा बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास

सम्वाददाता

सम्वाददाता

वाटरपार्कमा बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास
ADVERTISEMENT

नेपालगन्ज २३ जेठ । नेपालगञ्जको वाटरपार्कमा बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति बाँकेको आयोजनामा बुधबार बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास गरेका थिए । त्यसमा नेपाली सेनाका ६० जना, सशस्त्र प्रहरीका ४५ जना र नेपाल प्रहरीका २० जना सहभागी थिए ।

स्रोतसाधन, क्षमता र जनशक्तिको प्रभावकारी समन्वय गरेर खोज तथा उद्धारलाई प्रभावकारी बनाउन संयुक्तरूपमा बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको हो ।  वर्षेनी आउने बाढी र त्यसले पार्ने क्षती न्यूनीकरण गर्ने र सबै सरोकावालाबीचको समन्वय प्रभावकारी वनाउने उद्देश्यले कृत्रिम अभ्यास गरिएको हो ।

जिल्ला विपद समितिले बाँकेले विभिन्न प्रकोपबाट २५ हजार घरपरिवार र मनसुनजन्य विपदबाट १५ हजार घरपरिवार प्रभावित हुने आँकलन गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी एवं विपद व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र रिजाल, नेपाली सेनाको श्री नम्बर ४ बाहिनीका बाहिनीपति एवं सहायक रथी रोशन शमशेर जबरा र रेडक्रसका जिल्ला सभापति गोवद्र्धन सिंह सम्झनाले विपद् जतिबेला पनि आउन सक्ने भएकाले यस प्रकारको अभ्यास गरेर साधन, स्रोत र जनशक्तिलाई तयारी अवस्थामा राख्नुपर्ने बताउनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…