Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

गर्मीले पाँच दिनसम्म डुडुवाका शैक्षिक संस्था बन्द

डेक्स

डेक्स

गर्मीले पाँच दिनसम्म डुडुवाका शैक्षिक संस्था बन्द
ADVERTISEMENT

डुडुवा (बाँके), १८ जेठ । अत्याधिक गर्मी बढेपछि बाँकेको डुडुवा गाउँपलिकाले आज शुक्रबारदेखि पाँच दिनसम्म पालिका अन्र्तगतका सबै शैक्षिक संस्था बन्द गरेको छ । 

विगत केही दिनदेखि बढेको अत्याधिक गर्मी, तातो हावा र ‘लू’का कारण जनजिवन कष्टकर बन्दै गएपछि गाउँपालिकाले जेठ १८ गतेदेखि जेठ २२ गतेसम्मका लागि सम्पुर्ण शैक्षिक संस्था बन्दको आवहान गरेको हो । 

पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार पाण्डेले एक सूचना जारी गरि विद्यालयको प्रशासनिक कार्य बाहेक पठनपाठन बन्द गरेको जनाउनु भएको छ । उहाँका अनुसार अधिकाँस विद्यालय टिनको छाना भएको र गर्मी बढेर बालबालिकाहरुलाई प्रत्यक्ष असर पार्ने भएकाले हाललाई पाँच दिनसम्म पालिका अन्र्तगत रहेका सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएको हो ।     

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…