Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्जको तापक्रम ४४ डिग्री नाघ्यो

सम्वाददाता

सम्वाददाता

नेपालगन्जको तापक्रम ४४ डिग्री नाघ्यो
ADVERTISEMENT

नेपालगन्ज, १७ जेठ : बाँके जिल्लाको नेपालगन्ज उपमहानगरमा तापक्रम ४४.२  डिग्री सेल्सियस नाघेको छ । जल तथा मौसमविज्ञान विभाग अन्तर्गतको नेपालगन्ज राँझा फिल्ड कार्यालयका सहायक इन्चार्ज कुमार रानका अनुसार आज विहीबार मापन गरिएको तापक्रम सबैभन्दा बढी ४४.२ डिग्री सेल्सियस मापन गरिएको छ । 

आज साँझ ५ंः४५ बजे मापन गरिएको रेकर्ड अनुसार न्युनतम तापक्रम भने २९.८ रहेको छ । अत्याधिक गर्मी, तातो हावा ‘लूू’ले बाँकेको जनजीवन कष्टकर बनेको छ । गर्मीले बाँकेको नेपालगन्ज, कोहलपुर, खजुरा, र नरैनापुर क्षेत्रका सर्वसाधारण बढी प्रभावित भएका छन् । 

नेपालगन्जमा बढेको गर्मीसँगै विद्युत आपुर्ति अनियमित हुन थालेको छ । विद्युत अनियमित हुँदा गर्मीको समयमा उपभोक्ताहरु प्रभावित हुन थालेका छन । हरेक बर्ष गर्मी सुरुवातसँगै नेपालगन्जबासीले विद्युत अनियमितताको समस्या झेल्दै आएका छन । 

चर्को घाममा अहिले बाहिर निस्कन निकै सास्ती भएको छ । गर्मीमा विशेष गरि दैनिक मजदुरी गर्ने ठेला मजदुर, सडक पेटीमा पसल थापेका जुत्ता चप्पल सिलाई गर्ने मोची, फलाम बनाउनेहरु बढी प्रभावित बनेका छन । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…