Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सम्वाददाता

सम्वाददाता

विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
ADVERTISEMENT

नेपालगञ्ज १२ जेठ । बुद्ध जयन्तीको अवसरमा नेपालगन्ज घरवारीटोलस्थित नेपाल आधारभुत विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । बौद्ध महिला संघ नेपालगञ्ज बाँकेले उक्त विद्यालयका कक्षा एक र दुईका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । 

विद्यालयका एक सय पाँच जना बालबालिकाहरुलाई घरायसी सामाग्री, भाँडा, स्टेश्नरीका समान, बुद्धभगवानको मूर्तिलाई लगाउने सामाग्री वितरण गरिएको यशोधरा बौद्ध महिला संघ बाँकेकी आजीवन सदस्य मीना तुलाधरले जानकारी दिनुभयो । 

यसैविच दिवसको अवसरमा नेपालगञ्जमा ¥याली, प्रसाद वितरण, बुद्ध भगवानको मूर्तिमा दीप प्रज्वलनलगायतका कार्यक्रम गरिएको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…