Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

छात्राबासका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सम्वाददाता

सम्वाददाता

छात्राबासका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
ADVERTISEMENT

नेपालगन्ज १२ जेठ । नेपालगन्जस्थित आमाका् माया छात्राबासमा रहेका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । 

नेपालगन्ज जुत्ता–चप्पल व्यवसायी संघले छात्राबासमा रहेका विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छात्राबासका संरक्षक कृष्णादेबी पाण्डेले बताउनुभयो । 

उहाँका अनुसार आज एक कार्यक्रमका विच बालबालिकाहरुलाई जुत्ता, मोजा, कलम र कापी  डटपेन र कपि वितरण गरिएको छ । 

जनजाती कल्याण आश्रम नेपालगन्जद्धारा सञ्चालित आमाको माया छात्राबासले मानविय दृष्टिकोणले सेवा गर्दै आएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…