Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

योग समिति नेपाल बाँकेले स्थापना दिवस मनायो

सम्वाददाता

सम्वाददाता

योग समिति नेपाल बाँकेले स्थापना दिवस मनायो
ADVERTISEMENT

नेपालगञ्ज १० जेठ । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको योग समिति नेपाल छैठों वर्षमा प्रवेश गरेको छ । योग समिति नेपालले बिहीबार नेपालगञ्जमा आफ्नो स्थापना दिवस मनाएको छ । 

औपचारिक कार्यक्रमअघि नेपालगञ्ज बजारको विभिन्न भागको परिक्रमा गर्दै निस्किएको प्रभातफेरी बीपी चोक पुगेर सभामा परिणत भएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय परिसरमा आयोजित सभालाई सम्बोधन गर्दै नेपालगञ्जका नगर प्रमुख प्रशान्त बिष्टले योग सबैका लागि जरुरी रहेकाले हरेक व्यक्तिले योग गर्नुपर्ने धारणा राख्नुभयो ।  

‘मानिसलाई स्वस्थ रहनका लागि योग अपरिहार्य छ,’ नगर प्रमुख बिष्टले भन्नुभयो, ‘र योग समिति नेपाल योग सम्बन्धि सन्देश फैलाउन निरन्तर सक्रिय छ, त्यसका लागि समितिलाई धन्यवाद् ।’ उहाँले आफ्नो कार्यकाल अवधिमा नेपालगञ्जलाई योगमय बनाउने उद्घोष गर्नुभयो । 

योग समिति नेपाललाई अन्तर्राष्ट्रिय योग सम्मेलन गर्न अनुरोधसँगै नेपालगञ्जबासीलाई नियमित योग गर्न नगर प्रमुख बिष्टले अनुरोध गर्नुभयो । योग समिति नेपालका अध्यक्ष गिरीराज भट्टराईको सभाअध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्ज–२ का वडा अध्यक्ष मनोज श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा समितिका सल्लाहकार नन्दलाल बैश्य लगायतको उपस्थिति रहेको थियो । 

स्वागत गीत तथा नृत्यबाट शुरु भएको कार्यक्रममा विभिन्न बिद्यामा उत्कृष्ट कार्य गरेका सदस्य, सुभचिन्तक तथा सहयोगी मनहरुलाई सम्मान समेत प्रदान गरिएको समितिकी उपाध्यक्ष लोकमाया सुवेदीले जानकारी दिनुभयो । योग समिति नेपाल छोटो समयमा सर्वसाधारणलाई योग गर्न प्रेरित गर्न सफल बनेको छ । समितिल गर्दै आएको नियमित योगाभ्यास तथा उपस्थितिले सर्वसाधारणको प्रेरक समिति बनेको सर्वसाधारण बताउँछन् । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…