Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

मान खोलाको नदीजन्य पदार्थको अनुगमन

सम्वाददाता

सम्वाददाता

मान खोलाको नदीजन्य पदार्थको अनुगमन
ADVERTISEMENT

नेपालगन्ज १० जेठ । बाँकेको बैजनाथ गाउँपालिका अन्र्तगत नदीजन्य पदार्थ उत्खनन हुने खोलाहरुको अनुगमन गरिएको छ । बाँके जिल्ला अनुगमन समितिले मान खोलाको अनुगमन गरेको हो । 

अनुगमनका क्रममा देखिएका केही कमी कमजोरीका विषयमा ठेकेदारलाई सचेत गराई कानून अनुसारको नियमन गर्ने जिल्ला संयोजक ज्ञानेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न खोलाहरुमा नदी जन्य पदार्थको अबैध उत्खननको नियन्त्रण तथा नियमन गर्नका लागि अनुगमनको कार्य नियमित रुपमा गरिएको हो । 

अनुगमन समितिले बैजनाथ गाउँपालिकाको वार्ड नंं २ को राजीपुर कन्याराज खोला, पहाडीपुर खोला र मकैबारी खोलाको अनुगमन गरेको हो । 

अनुगमन टोलीमा समितिका संयोजक जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सिता कार्की, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी, आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत सुदिश कुमार अर्याल, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक तुलबहादुर कार्की, शसस्त्र प्रहरीका प्रहरी उपरिक्षक विमल डाँगी, बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश शाही, उपाध्यक्ष निर्मला रोकाय लगायत रहनु भएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…