Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

रानीतलाउ विद्यालयका ५० जना विद्यार्थीलाई पोशाक वितरण

सम्वाददाता

सम्वाददाता

रानीतलाउ विद्यालयका ५० जना विद्यार्थीलाई पोशाक वितरण
ADVERTISEMENT

नेपालगन्ज, १० जेठ । नेपालगन्जस्थित श्री नेरा प्रावि रानीतलाउका विद्यार्थीहरुलाई पोषक वितरण गरिएको छ । उक्त विद्यालयका पुर्व विद्यार्थी समाजसेवी सुदन माया भट्टराईले स्थापना गर्नुभएको रमा रुद्र सेवा कोषमार्फत विद्यालयमा अध्ययनरत ५० जना बालबालिकाहरुलाई पोशाक सेट वितरण गरिएको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका विच विद्यार्थीहरुलाई उक्त सेट वितरण गरेको सुदन भट्टराईले बताउनुभयो । 

५० जना विद्यार्थिहरुका लागि उपलव्ध गराइएको स्कुल पोशाकमा टिसर्ट, ट्रयाक सुट र जुत्ता मोजा गरी रु ६५ हजार मुल्य बराबरको रहेको छ ।  

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका ७ नं. वडाका अध्यक्ष प्रशान्त श्रेष्ठले आफनो टोलमा स्थापित यस विद्यालयलाई विषयगत क्षेत्रको रुपमा प्रभावकारी व्यवस्थापन गर्न नयाँ योजना निमार्ण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,–‘यो विद्यालयलाई पहिला महेन्द्र माविमा मर्ज गर्ने बेलामा मैले रोकेको थिए, अब यसलाई विशेष विषयगत नमुना विद्यालय बनाउने पहल गरेको छु ।’ 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फरिदुल हक, नेपालगन्जका पुर्वमेयर बरिष्ठ अधिवक्ता विजय गुप्ता, विद्यालयका प्रधानाध्यापक जय लक्ष्मी श्रेष्ठ, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजीत तिवारी लगायतले समाजसेवाको भावनाले बालबालिकाहरुलाई पोशाक वितरणको कार्यको पंशासा गर्दै शिक्षाको गुणस्तरियतामा जोड दिनुभएको थियो । 

समाजसेवी सुदन भट्टराईले आफ्नो बुवा आमाको नाममा उक्त कोष स्थापना गरि सामाजिक कार्य गर्दै आउनुभएको छ । पोशाक वितरण पश्चात बिद्यालयले पुर्व विद्यार्थी भट्टराईलाई सम्मान गरेको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…