Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

साहु समाजको अध्यक्षमा पुनः हंशराम साहु चयन

सम्वाददाता

सम्वाददाता

साहु समाजको अध्यक्षमा पुनः हंशराम साहु चयन
ADVERTISEMENT

नेपालगन्ज ७ जेठ । साहु समाजको उत्थानका लागि गठित साहु समाज नेपालगञ्जको नवौ अधिबेशनले पुन हंशराम साुहलाई अध्यक्षमा चयन गरेको छ । 

समाजको उपाध्यक्षमा मोतीलाल साहु, सचिवमा प्रदीप साहु, सह–सचिवमा संमुखिया साहु र कोषाध्यक्षमा रामदीन साहु (पेशकार) निर्वाचित हुनुभएको छ । 

यसैगरी समाजको कार्यसमिति सदस्यहरुमा प्रहलाद साहू (प्रेमलाल), शंकर शाह, राजेन्द्र साहु, कन्धई लाल साहू, रामजानकी साहू र राजकुमारी साहू निर्वाचित हुनुभएको छ । 

निर्वाचित पदाधिकारीहरुलाई समाजका कानूनी सल्लाहकार तथा निर्वाचन अधिकृत (अधिवक्ता) रामनाथ साहूले शपथ ग्रहण गराउँदै खादा सहित प्रमाण–पत्र बितरण गर्नुभएको थियो । 

नवनिर्वाचित समाजका अध्यक्ष साहूले निर्वाचन अधिकृत (अधिवक्ता) रामनाथ साहू, निर्वाचन समितिका सदस्य समाजसेवी माधवराम वर्मा र पवन जायसवाललाई खादा ओढाएर प्रमाण–पत्र बितरण गर्नु भएको थियो ।

कार्यक्रममा समाजका अग्रज सूरज साहू, मेडईलाल साहू, शिव प्रसाद साहू, शालिकराम साहु, राधा कृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिमल कुमार साहू, रामनाथ साहू बाबुारम साहू पेन्टर लगायतले प्रमाण–बितरण गर्नुभएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…