Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

निप्स बाँकेको नयाँ कार्यसमिति चयन

सम्वाददाता

सम्वाददाता

निप्स बाँकेको नयाँ कार्यसमिति चयन
ADVERTISEMENT

नेपालगन्ज १५ बैशाख । नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाईटी (निप्स) बाँकेको ५औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट सर्बसम्वत निर्बाचित कार्यसमिति चयन भएको छ ।

इन्स्योरेन्स क्षेत्रमा हुने या भएका समस्याका विषयमा काम गरिरहेको नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाईटी (निप्स) बाँकेले नयाँ कार्यसमिति पाएको हो ।

पाँचौं बार्षिक साधारण सभा तथा अधिवेशनले सानीमा जीआईसी इन्स्योरेन्सका सिद्धार्थ शाहलाई अध्यक्षमा सर्बसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा राष्टिय बीमा कंपनीका नवीन शर्मा पौडेल, महासचिवमा नेको इन्सुरेन्सका मिनराज शाही, सचविमा स्टार माइक्रो इन्स्योरेन्सका रबिन नाथ तिवारी, कोषाध्यक्षमा शिखर इन्स्योरेन्सका उपेन्द्र थपलिया निर्वाचित हुनुभएको छ । 

यस्तै सदस्यहरुमा सगरमाथा लुम्बिनी इन्योरेन्सका यज्ञ सापकोटा, यूनाइटेड अजोड़ इन्शुरेन्सका रविन कुमार भट्ट, नेपाल इन्स्योरेन्सका बिबस ओली, नेसनल इन्सुरेन्सका रुचि गुप्ता निर्वाचित हुनु भएको महासचिव मिनराज शाहीले जानकारी दिनुभयो । 

महासचिवका अनुसार आगामी दिनमा इन्स्योरेन्स क्षेत्रमा हुने विविध समस्यामा यो कार्यसमिति लागि पर्नेछ । यस संस्थाका कानुनी सल्हाकार महेश बस्नेतले संस्थाको विधान ऐन बमोजिम नव निर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउनुभएको छ । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…