Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

गनापुरस्थित जडिबुटी प्रशोधन उद्योगमा आगलागी

सम्वाददाता

ADVERTISEMENT

नेपालगन्ज, ६ बैशाख  ः बाँकेको जानकी गाउँपालिका वार्ड नं. ६ पिपरहवास्थित राजेश जैनले संचालन गरेको बाहुबली जडिबुटी प्रशोधन उद्योगमा आगलागी भएको छ । 

बिद्युतको तार सर्ट भएर आज विहान भएको आगलागी दिउसो दुई बजे नियन्त्रणमा आएको बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार आगलागी घटनाको जानकारी आउनै वित्तिकै एक सय १४ जना प्रहरीको टोली परिचालन गरिएको थियो । 

नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, स्थानीय र बाँके र बर्दिया जिल्लाबाट मंगाइएको जम्मा नौ वटा बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

उद्योगमा रहेको जडीबुटी, बोरा लगायतका सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । तर क्षतिको पुर्ण विवरण अझै आउन बाँकी रहेको छ । 
–––

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…