Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

साहु समाजद्धारा भक्तजनलाई प्रसाद वितरण

सम्वाददाता

सम्वाददाता

साहु समाजद्धारा भक्तजनलाई प्रसाद वितरण
ADVERTISEMENT

पवन जायसवाल ।
नेपालगन्ज ५ बैशाख । नेपालगन्जमा श्रीराम नवमी (श्रीराम जन्मोत्सव) पर्वको अवसरमा साहू समाज समिति बाँके र साहू समाज युवा समिति नेपालगन्जद्वारा  प्रसाद बितरण गरिएको छ । 

नेपालगञ्जको त्रिभुवन चौकमा प्रसिद्ध मन्दिर माता बागेश्वरीको दर्शन गर्न र राम नवमी मेला हेर्न नेपाल र भारतको विभिन्न स्थानबाट आउने दर्शकहरुका लागी प्रसाद बितरण गरिएको थियो । 

कार्यक्रममा साहू समाज जिल्ला कार्य समितिका अध्यक्ष हंशराम साहू, युवा समितिका अध्यक्ष राम किसुन साहू , समाजका सचिव बाबुराम साहू , हरिष गुप्ता (साहु), राम नरेश तेली, प्रहलाद साहू (पे्रमलाल), मोतीलाल साहु, बृजलाल साहु, सह सचिव प्रदीप शाह, कानूनी सल्लाहकार रामनाथ साहू, पिन्टू साहू, दिनेश साहू, राजकुमार साहू, कन्धईलाल साहू, नीरज कुमार साहू, रामसनेही साहरु, राम नरेश साहू, मूलचन्द साहू, शिव प्रसाद साहू, बिक्रम कुमार साहू, राजु साहू सन्तोष साहू लगायतको सक्रियता प्रसाद बितरण गरियो । 

नेपालगन्जको रानी तलाउ मन्दिर, त्रिवेणी चौकस्थित मन्दिर, लगायत विभिन्न ठाउँमा दर्शकहरुका लागी प्रसाद बितरण गरिएको थियो ।   
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…