Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

ई–रिक्सा चालकलाई सवारीचालक परिचयपत्र वितरण सुरु

सम्वाददाता

सम्वाददाता

ई–रिक्सा चालकलाई सवारीचालक परिचयपत्र वितरण सुरु
ADVERTISEMENT

नेपालगन्ज उपमहानगरपालिकाले ई–रिक्सा चालकहरुलाई सवारीचालक परिचयपत्र वितरण सुरु गरेको छ । नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले सुरुआतमा एक सय १७ जनालाई चालक परिचयपत्र वितरण गर्नुभयो । 

नेपालगन्जमा ई–रिक्सा व्यवस्थापन गर्नका लागि उपमहानगरपालिकाले पछिल्लो समय ई–रिक्सा चालकहरुलाई परिचयपत्र, विमा र अभिमुखिकरण कार्यक्रम गर्दै आएको छ । नेपाल ई–रिक्सा व्यवस्थापन समिति प्रालिले ई–रिक्साको व्यवस्थापनको काम गरिरहेको छ । 

ई रिक्सा चालकहरुको सुरक्षाका लागि परिचयपत्रसहित स्वास्थ्य विमा गर्ने योजना अगाडी बढाएको नगर प्रमुख विष्टले बताउनुभयो । उहाँले भन्नुभयो,–‘नेपालगन्जमा ई रिक्साहरुको व्यवस्थापन गर्न जरुरी छ, ई–रिक्सा चालकहरुले नेपालको कानुन अनुसार सुरक्षित भएर काम गर्ने वातावरण पाउनु पर्छ ।’ उनीहरुको पेशागत सुरक्षा र यात्रीहरुको सुरक्षाको लागि कार्यविधि बनाएर काम गरिरहेको उहाँले भन्नुभयो । 

नेपाल ई–रिक्सा व्यवस्थापन समिति प्रालिका अध्यक्ष कुमारसिंह ठकुरीले ई रिक्सा चालकहरुलाई विज्ञहरुबाट ट्राफिक नियम तथा बिमाहरुको बारेमा अभिमुखिकरण गर्दै चालक परिचय पत्र वितरण गरिने बताउनुभयो ।

नेपालगन्ज बजारमा सञ्चालित इ–रिक्साका चालकहरुलाई बेला ट्राफिक नियमहरुको बारेमा सचेतना अभियान थालिएको नेपालगन्ज अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका इन्र्चाज वरिष्ट प्रहरी नायब निरिक्षक प्रविण आर्चायले बताउनुभयो । 
–––

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…