Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्ज कारागारमा एक कैदीको मृत्यु

सम्वाददाता

सम्वाददाता

नेपालगन्ज कारागारमा एक कैदीको मृत्यु
ADVERTISEMENT

नेपालगन्ज, २१ चैत : नेपालगन्ज कारागारका एक जना बृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ । 

नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–८ का ६६ वर्षिय अब्दुलवारी जोलाहको हृदयघातले मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जनजंङ्ग शाहले बताउनुभयो । 

उहाँका अनुसार आज बुधबार विहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासी छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको हो । 

मृतक जोलाह तीन महिना अघि जबरजस्तीकरणी मुद्दामा जिल्ला अदालतद्धारा पुर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहदै आएको कारागारले जनाएको छ । गत पुस १७ गते मृतक जोलाह पुर्पक्षका लागि कारागार आएको जेलर शाहले बताउनुभयो । 
–––
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…