Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्जमा युवकको हत्या, खजुरामा आगलागी

डेक्स

ADVERTISEMENT

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा घाँटी रेटेर एक युवकको हत्या भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ विर्तामा स्थानीय  करिब २० वर्षीय युवक अरबी खाँको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । 
घटनाको सुक्ष्म अनुसन्धान गरिरहेका छौ उहाँले भन्नुभयो । 

घाँटीमा धारिलो हतियार प्रहार गरेर खाँको हत्या गरिएको उल्लेख गर्दै डाँगीले  शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको बताउनुभयो ।  

 मृतक नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ का पूर्व वडा अध्यक्ष रन्जित खाँको भएको बताइएको छ । 
यसैबीच बाँकेको खजुरा गाउँपालिकास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा आज आगलागी भएको छ । 
विद्युत सर्ट भएर अस्पतालको सिटी स्क्यान कक्षमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक डाँगीले जानकारी दिनुभयो । आगलागीलाई नियन्त्रणमा लिनका लागि नेपालगन्जबाट दमकल घटनास्थालमा पुगेको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…