Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

स्थानीय पाठ्यक्रम बारे सूचना माग

सम्वाददाता

सम्वाददाता

स्थानीय पाठ्यक्रम बारे सूचना माग
ADVERTISEMENT

नेपालगन्ज ९ चैत । नेपालगन्ज उपमानगरपालिकाले निमार्ण गरेको स्थानीय पाठ्यक्रमका बारेमा सूचना माग गरिएको छ । 

नेपालगन्ज उपमहानगरमा पाठ्यक्रम कसले निमार्ण गरेको हो, समिति छ छैन, छ भने पदाधिकारीको नाम, पाठ्यक्रम निमार्णमा के कति रकम खर्च भएको हो, कति वटा किताव छपाई भएको छ ? कति विद्यार्थीले किताब पाएका छन यदि छैनन भने किन वितरण नगरिएको र नेपालगन्जमा पाठ्यक्रम कहिलेदेखि लागु भएको छ सोको प्रमाणित प्रतिलिपी उपलब्ध गराउन माग गरिएको हो । 

नेपालको संविधान २०७२ को धारा २७ तथा सूचनाको हक सम्वन्धी ऐन २०६४ अनुसार सबैले थाहा पाउने अधिकार अन्र्तगत नेपालगन्ज स्थानीय सामाजिक अभियन्ताहरु सुरेशकुमार श्रेष्ठ, विश्वजित तिवारी, लोकबहादुर शाह, विजयरत्न श्रेष्ठ, र घनश्याम घर्तिले आज नेपालगन्ज उपमहानगरपालिकासंग सूचना माग गर्नुभएको छ । 

नेपालगन्जमा संचालन भईरहेको आधारभूत तह कक्षा ८ को परिक्षामा सहभागी विद्यार्थीहरुले आजको विषयमा पाठ्यपुस्त नपाएर अध्ययन नै नगरि परिक्षा दिएपछि जानकारीका लागि सूचना माग गरेका हुन । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…