Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

शसस्त्र प्रहरी प्रधान कार्यालयद्धारा डुडुवा अध्यक्ष चौधरी सम्मानित

सम्वाददाता

सम्वाददाता

शसस्त्र प्रहरी प्रधान कार्यालयद्धारा डुडुवा अध्यक्ष चौधरी सम्मानित
ADVERTISEMENT

नेपालगन्ज ६ चैत । शसस्त्र प्रहरी बल प्रधान कार्यालय काठमाण्डौले बाँके डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई सम्मान गरेको छ । 

शसस्त्र प्रहरीलाई सामाजिक सदभाव, शान्ति, सुरक्षा कायम राख्ने कार्यमा अध्यक्ष चौधरीले उल्लेखनिय सहयोग पुरयाएको भन्दै उहाँको उच्च मुल्याङ्कन गर्दै प्रहरीले सम्मान गरेको हो । ‘२३औँ शसस्त्र प्रहरी दिवस २०८०’ को अवसरमा शसस्त्र प्रहरी प्रधान कार्यालयले पालिका अध्यक्ष चौधरीलाई कदरपत्रले सम्मान गरेको थियो । 

शसस्त्र प्रहरी बल महेन्द्रनगर बाँकेका प्रमुख (गणपति) शसस्त्र प्रहरी उपरिक्षक विमल डाँगीले एक कार्यक्रमका विच पालिका अध्यक्ष चौधरीलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्नुभएको थियो । शसस्त्र प्रहरी दिवसको अवसरमा प्रदान गरिएको कदर पत्र नेपालगन्जमा प्रदान गरिएको हो । 

कदर पत्र ग्रहण गर्दै पालिका अध्यक्ष चौधरीले गाउँ समुदाय तथा सिमा क्षेत्रमा शसस्त्र प्रहरीको भुमिका प्रभावकारी रहेको भन्दै शान्ति सुरक्षाको अवस्थालाई थप सुदृढिकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रहरी र जनताविचको सम्वन्ध सुमुधुर गर्नपर्नेमा जोड दिदै हरेक नागरिकले प्रहरीलाई सहयोग गरेमा शान्ति सुरक्षाको अवस्थामा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…