Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

पुर्व मन्त्री हमालद्धारा दर्शन समाजको भवन बनाउन जग्गादान

सम्वाददाता

सम्वाददाता

पुर्व मन्त्री हमालद्धारा दर्शन समाजको भवन बनाउन जग्गादान
ADVERTISEMENT

नेपालगन्ज, २६ फागुन : नेपाली काँग्रेसका नेता तथा पुर्व मन्त्री गजेन्द्र बहादुर हमालले दर्शन समाज बाँकेलाई कार्यालय निर्माणका लागि रु ५१ लाख बराबरको जग्गा दान गर्नुभएको छ । 

पूर्व मन्त्री हमालले नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.– १२ गोरखनगरमा रहेको रु ५१ लाख मूल्य पर्ने ११ धुर जग्गा दर्शन समाज संस्थालाई भवन निर्माणका लागि दान गर्नुभएको हो । उक्त कार्यालयको अभावमा सो संस्थालाई काम गर्न समस्या भएकोले आफूले आफ््नो परिवारसँग सल्लाह गरेर ११ धुर जग्गा दान गरेको उहाँको भनाइ छ । 

दर्शन समाज बाँकेका अध्यक्ष रमेश शाहले सो सहमति पत्र हस्तान्तरण गर्नु भएको छ । सहमति पत्रमा हमालले प्रदान गरेको जग्गामा समाजले कार्यालय भवन निर्माण गरेर विभिन्न प्रकारका समाज सेवाका काम गर्ने उल्लेख छ । 

नेपाली काँग्रेस बाँकेका पूर्व सभापति समेत रहनुभएका पूर्व मन्त्री हमालले यसअघि केही वर्ष पहिला पनि नेपालगन्ज–१२ को स्वास्थ्य चौकी निर्माणका लागि आफ्नो पाँच कठ्ठा जग्गा दान गर्नुभएको थियो । सो जग्गामा अहिले स्वास्थ्य चौकी निर्माण भएर वडावासीले स्वास्थ्य सेवा पाइरहेका छन । 
––––

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…