Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

लैंगिक हिंसाविरुद्ध सडक नाटक

सम्वाददाता

सम्वाददाता

लैंगिक हिंसाविरुद्ध सडक नाटक
ADVERTISEMENT

धु्रब राज शर्मा  
नेपालगन्ज २३ फागुन । वाल विवाह र लैंगिक हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक देखाइएको छ । बाँकेको खजुरा गाउँपालिका–४ श्री जानकी मावि प्राँगड तथा जानकी गाउपालिका–४ मानपुर गाउंको मुख्य सडकमा सडक नाटक प्रर्दशन गरिएको हो । 

इन्सेकद्धारा बाल अधिकार समूह श्री जानकी मावि जानकी गाउपालिका–४ जानकी र मानव अधिकार सचेतना समूह खजुरा तथा इन्सेकको आयोजनामा सडक नाटक देखाइएको हो ।

जानकी मावि जानकी गाउपालिका–४ सहायक प्रधानाध्यापक ललित बहादुर खत्रीले विद्यालयमा बालबालिकाहरुको ज्ञान सीप क्षमता अभिबृद्धि हुने र समुदायमा सचेतना फैलाउनमा सहयोग गर्ने गरेको भन्दै इन्सेकलाई धन्यवाद दिनुभयो साथै बालअधिकार समूह र विद्यालय परिवार समन्वयका साथ कार्यक्रम गरेको र आगामी दिनमा पनि गर्ने बताउनु भयो । 

इन्सेकले विगत २ वर्ष देखि मानव अधिकार गठन गरि उक्त विद्यालयमा विभिन्न सचेतनात्मक तथा बालबालिकाहरुको क्षमता अभिबृद्धि गर्ने, समुदायमा सचेतना गराउदै आएको जसको प्रभावले बालविवाह र घरेलुहिंसा न्युनिकरणमा सहयोग पुग्ने इन्सेक जिल्ला सहजकर्ता लक्ष्मी थारुले बताउनु भयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…