Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

स्प्रिङ डेल एकेडेमी विद्यालयको १८ औँ वार्षिकोत्सव

डेक्स

डेक्स

स्प्रिङ डेल एकेडेमी विद्यालयको १८ औँ वार्षिकोत्सव
ADVERTISEMENT

नेपालगन्ज ।  नेपालगन्ज उपमहानगरपालिकास्थित स्प्रिङ डेल एकेडेमी विद्यालयको १८ औँ वार्षिक उत्सव शनिवार भव्य रुपमा सम्पन्न गरिएको छ । वार्षिकोत्सवमा साहित्यकार सनत रेग्मी र वैज्ञानिक महावीर पुनलाई सम्मान गरिएको विद्यालयले जनाएको छ । 
सो अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरूद्दीन राईले शिक्षालाई गुणस्तरिय बनाउन आवश्यक भएकोमा जोड दिदै विद्यालयबाट भविष्यका कर्णधार उत्पादन हुने बताउनुभयो । 
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक  महाविर पुनले आफ्नो पुस्तक विद्यालयका विद्यार्थीहरुका लागि भएको उल्लेख गर्दै विद्यार्थीलाई अध्ययनप्रति रुची वढाउन आग्रह गर्नुभयो ।  

कार्यक्रममा साहित्यकार सनत कुमार रेग्मी, कर्णाली प्रदेश तालिम केन्द्रका समादेशक राजेन्द्र  प्रसाद भट्ट, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई बाँकेका रामसुरेश यादव,उद्योग वाणिज्य संघ नेपालगन्जका अध्यक्ष  टंक बहादुर धामी, नेपालगन्ज  उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखा गोरख बहादुर थापा, प्याब्सन केन्द्रीय सदस्य सुनिल कुमार गुप्ता , डा.सत्य शाह, जिल्ला प्याब्सन बाँके अध्यक्ष यम बहादुर रावत, प्याब्सन नगर अध्यक्ष विकास बजाचार्य, लगायतले शिक्षालाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । 
उक्त अवसरमा पाँच उत्कृष्ट शिक्षक शिक्षिकालाई पुरस्कार वितरण गर्नुका साथै
विद्यालय भन्दा बाहिरका क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलई नगद पुरस्कार वितरण
गरिएको विद्यालयका प्रार्चाय शरद रावलले जानकारी दिनुभयो ।  

कार्यक्रमको अध्यक्षता स्प्रिङ डेल एकेडेमी विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विनोद प्रसाद न्यौपानेले गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन विद्यालयकी शिक्षिका संगीता तिमिल्सीनाले गर्नुभएको थियो भने 
स्वागत मन्तव्य शिक्षक तपेन्द्र रावलले गर्नुुभएको थियो । सो अवसरमा विभिन्न स्टल राखी प्रर्दशनी समेत गरिएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…