Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

किरियापुत्री भवन निर्माण हुदै

सम्वाददाता

सम्वाददाता

किरियापुत्री भवन निर्माण हुदै
ADVERTISEMENT

नेपालगन्ज १७, फागुन । नेपालगन्जमा किरियापुत्री भवन निर्माण हुन लागेको छ । नेपालगन्ज वडा नम्बर ४ स्थित शिव पार्वती मन्दिरको सामुन्ने किरियापुत्री भवन बन्न लागेको हो ।

किरियापुत्री भवनको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले आज शिलान्यास गर्नुभयो । सर्बसाधारणलाई काजकिरिया गर्न सहजताका लागि बन्न थालेको किरियापुत्री भवन करिब रु ६० लाखको लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको निर्माण समितिका अध्यक्ष सेमराज शाक्यले बताउनुभयो । 

के।एस। इन्जिनियरिंग एण्ड विल्डर्सले निर्माण गर्न थालेको किरियापुत्री भवन दुई तले हुनेछ । दुई वटा परिवारले एकसाथ किरिया गर्न मिल्ने गरी घर बनाउन थालिएको शाक्यले जानकारी दिनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका र वडा नम्बर ४ को सहयोग र समन्वय तथा विभिन्न व्यक्तित्वहरुको स्वःस्फूर्त सहयोगबाट किरियापुत्री भवन बन्न लागेको हो । नगर प्रमुख विष्टले नेपालगन्जमा टड्कारो रुपमा किरियापुत्री भवन आवश्यक महसुस हुँदै आएकोमा सबैको साझा प्रयास र सहभागिताबाट भवन बन्नु सराहनीय कार्य भएको बताउनुभयो । 

शिलान्यास कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, समाजसेवी एवम् दाताहरु माधवी शाह, डा. सावित्रा कक्षपति, माधवराम बर्मा लगायतले सामुदायिक सहभागितामा बन्न लागेको किरियापुत्री भवनमा सबैको हातेमालो हुनुपर्नेमा जोड दिएका छन्  । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…