Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपाल–भारत सीमा नाका कटकुइयामा राष्ट्रिय झण्डा फहराइयो

सम्वाददाता

सम्वाददाता

नेपाल–भारत सीमा नाका कटकुइयामा राष्ट्रिय झण्डा फहराइयो
ADVERTISEMENT

नेपालगन्ज  १७ माघ  बाँकेको नरैनापुर क्षेत्र अन्र्तगत नेपाल भारतको सिमा नाका नरैनापुर–१ मा आठ फिट उचाइको राष्ट्रिय झण्डा फहराइएको छ । 

नरैनापुरको कटकुईया सीमा नाकामा नरैनापुर गाँउपालिकाका सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण (विओपी) कटकुईयाँमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले राष्ट्रिय झण्डा फहराउनुभयो । 

त्यस अवसरमा नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले आगामी वर्षको बजेटमा सिमामा गेट निर्माण गर्ने योजना रहेको जानकारी गराउनुभयो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले कटकुइयामा फहराइएको राष्ट्रिय झण्डा सम्पूर्ण नेपालीको मान सम्मान एवं स्वाभिमानलाई प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो, “कुनै पनि राष्ट्रको राष्ट्रियता झण्डामा मात्र निहित हुँदैन, राष्ट्रियता हरेक नागरिकको हृदयमा हुन्छ ।” 

कार्यक्रममा नरैनापुर गाउँपलिका वडा अध्यक्षहरु इसाक जोलाह, मसूद अहमद शाह, अजय मिश्र, मनोज शर्मा, सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश बिक्रम शाही, बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुभास बोहरालगायतको उपस्थिती रहेको थियो । 
–––
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…