Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

रेडक्रस पुरैनी उप–शाखाको सभा

सम्वाददाता

सम्वाददाता

रेडक्रस पुरैनी उप–शाखाको सभा
ADVERTISEMENT

नेपालगन्ज २२ पुस । नेपाल रेडक्रस सोसाइटी पुरैनी उप–शाखा बाँकेको १९ औं उप–शाखा सभा सम्पन्न भएको छ । रेडक्रसको प्रवर्तक जाँ हेनरी ड्यूनाको तस्बीरमा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका उप– महासचिव राज कुमार वर्माले माल्यार्पण तथा ब्यानर वाचन गरी १९ औं उप–शाखा सभाको उद्घाटन गर्नुभएको थियो ।

पुरैनी उप–शाखा बाँके की उप–सचव मीरा अधिकारीद्वारा सञ्चालित उप शाखाका सभापति शिव कुमार वर्माको अध्यक्षतामा, वार्षिक प्रतिबेदन २०७९/०८० र आय व्यय २०८०/०८१ को प्रस्तावित प्रतिवेदन कार्यक्रम तथा आ.ब २०७९/०८० मा १ लाख ११ हजार ७ सय ६३ रुपैया बराबरको खर्च बिवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका कोषाध्यक्ष राकेश श्रीवास्तव, वडा नं.–२२ का पूर्ववडाध्यक्ष बिद्याराम वर्मा, १९ का का.ब. वडाध्यक्ष राम सुहावन कुर्मी, पुरैनी उप–शाखाका निर्वतमान सभापति फन बहादुर गुरुङ्ग लगायत १९ औं उप–शाखा सभाको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा सधाध्यक्ष शिव कुमार वर्मा पुरैनी उप–शाखा बाँकेको दोस्रो उप–शाखा रहेको छ भने पहिलो उप–शाखा कोहलपुर हो । हाम्रो उप शाखा बनाउनका लागी तत्कालिन वडा नं.–२२ कार्यालयबाट वडाध्यक्ष बिद्याराम वर्माले सहयोग गर्नुभएको थियो ।

विभिन्न रेडक्रस प्रेमीले पनि सहयोग गरेका थिए । यस उप शाखामा २०१ जना आजीवन सदस्य रहेका छन् । तीन वटा वडा १९, २१ र २२ वडा मिलाएर पुरैनी उप शाखा भएको् हो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…