Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

चिसोमा सामुहिक आगो ताप्ने व्यवस्था

सम्वाददाता

सम्वाददाता

चिसोमा सामुहिक आगो ताप्ने व्यवस्था
ADVERTISEMENT

नेपालगन्ज २१ पुस । चिसो बढेपछि बाँकेमा सामूहिक आगो ताप्ने (धुनी)को व्यवस्था मिलाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले बढ्दो शीतलहरसंगै जेष्ठ नागरिक, बालबालिका र न्यानो कपडामा पहुँच कम भएकाहरुको बिहानीको दैनिकीलाई सहज बनाउन सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको हो ।

आज बिहानैदेखि मानिसहरुको बाक्लो हिँड्डुल हुने चोकहरु, अस्पताल, निलसागर आश्रम, मानव सेवा आश्रम लगायतका सामूहिक आश्रयस्थलमा सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । विहान सबै सुरक्षा प्रमुखहरु सम्मिलित टोलीद्वारा सामूहिक आगो ताप्ने ब्यवस्था मिलाइएको हो ।

वन कार्यालय र सामुदायिक वनहरूसँग समन्वय गरी सहुलियत दरमा दाउरा लिएर सामूहिक आगो ताप्ने (धुनी)  प्रवन्ध मिलाउन स्थानीय सरकारसहित सबैलाई बाँके प्रशासनले अनुरोध गरेको छ । शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजना २०८० बमोजिम सक्रियता बढाउन सरोकारवाला निकाय तथा संघसंस्था सबैलाई प्रशासनले लिखित अनुरोध गरिसकेको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…