Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

विमितको मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण

सम्वाददाता

ADVERTISEMENT

नेपालगन्ज १८ पुस । सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेड नेपालगंजले मृत्यु दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वार्ड नं. १ बाँकेका विमित ५८ वर्षिय गिता बढहीको मृत्यु पश्चात उहाँको नाममा रहेको विमा सुविधावापतको रकम उपलब्ध गराइएको छ ।

सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेडको क्षेत्रीय कार्यालय नेपालगन्जमा आज एक कार्यक्रमका विच मृतकका छोरा अमर नाथ बढईलाई रु पाँच लाख २९ हजार एक सय ६७ बराबरको चेक क्षेत्रीय प्रबन्धक दिपक कुमार वलीले हस्तान्तरण गर्नुभयो ।

मृतक बढहीको दुई वर्ष नपुग्दै मृत्यु भएपछि विमाको सुविधा वापतको रकम उपलव्ध गराएको अभिकर्ता आलोक मिश्रले बताउनुभयो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…