Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

कैदीलाई सिपमुलक तथा स्वरोजगार बारे उत्प्रेरणात्मक प्रशिक्षण

सम्वाददाता

सम्वाददाता

कैदीलाई सिपमुलक तथा स्वरोजगार बारे उत्प्रेरणात्मक प्रशिक्षण
ADVERTISEMENT

नेपालगन्ज १८ पुस । जिल्ला कारागार बाँकेमा रहेका कैदी बन्दीहरुलाई उत्प्रेरणात्मक सेवा प्रदान गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जले निःशुल्क कानुनी परामर्श, तनाव व्यवस्थापन, सकारात्मक चिन्तन, सिप तथा उद्यमशिलता, उत्प्रेरणा तथा मनोसामाजिक परामर्श दिइरहेको छ । 

यसैक्रममा त्यहाँ रहेका कैदी बन्दीलाई सिपमुलक स्वरोजगार, आय आर्जन र व्यवसायका बारेमा परामर्श दिइएको छ । नेपालगन्जको सुनाखरी रेष्टुरेन्टका प्रबन्ध निर्देशक घनश्याम शर्माले सिपमुलक व्यवसाय र स्वःरोजगारी लगायतका विषयमा जानकारी दिनुभएको छ । 

उहाँले कैदीबन्दीलाई तनावको व्यवस्थापन, तथा रोजगारीको सम्भवना लगायतका विषयमा थुप्रै सम्भावना र दिर्घकालिन सफलता प्राप्त गर्ने आधारका बारेमा प्रशिक्षण दिनुभएको थियो । प्रबन्ध निर्देशक शर्माले व्यवसाय संचालन गर्दाको फाईदा, बेफाइदा, संर्घष लगायतका बारेमा अनुभव आदान प्रदान गर्नुभयो । 

सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशीका अनुसार कारागारका कैदी बन्दीलाई नियमित रुपमा मनोसामाजिक परामर्श सेवा दिइदै आएको बताउनुभयो । 

उहाँका अनुसार कारागारका कैदीवन्दीलाई निशुल्क कानूनी परामर्श, तनाव व्यवस्थापन, सकारात्मक चिन्तन, उद्यमशिलता, उत्प्रेरणा, मनोसामाजिक परामर्श, प्रशिक्षण कार्यक्रम गरिएको छ । त्यस अवसरमा ईश्वरीय विश्वविद्यालयका दिदीले तनाव व्यवस्थापनका बारेमा जानकारी दिएका थिए । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…