Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

सीमा स्तम्भको मर्मत तथा सम्भार सुरु

डेक्स

डेक्स

सीमा स्तम्भको मर्मत तथा सम्भार सुरु
ADVERTISEMENT

नेपालगन्ज । बाँकेमा सीमा स्तम्भहरुको मर्मत संभार सुरु भएको छ ।  बाँके जिल्ला अन्तर्गत नेपाल पक्षले निर्माण, मर्मत संभार तथा पुनःस्थापना गर्नुपर्ने ७१  बिजोर नम्बरका सीमा स्तम्भहरुको मर्मत संभार शुभारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।
यस अघि नापी बिभागबाट मर्मत संभारको कार्य हुने गरेकोमा २०७७ साउन १९ को मन्त्रीपरिषदको निर्णय अनुसार उक्त जिम्मेवारी सशस्त्र प्रहरी बलतर्फ सरेको हो । सशस्त्र प्रहरी बलको जिम्मेवारी क्षेत्रमा आएपछि नेपालभर नै सशस्त्र प्रहरी बलबाट पहिलोपटक मर्मत संभारको काम शुरु भएसंगै बाँकेमा पनि काम थालिएको पोख्रेलले बताए ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…