Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

एक बोतल दुर्लभ ह्विस्कीको मूल्य २७ लाख डलर

डेक्स

डेक्स

एक बोतल दुर्लभ ह्विस्कीको मूल्य २७ लाख डलर
ADVERTISEMENT

नेपालगन्ज । लन्डनमा गएको शनिबार सदबीजको लिलामीमा एक बोतल दुर्लभ ह्विस्की २७ लाख डलर अर्थात् ३६ करोड नेपाली रुपैयाँमा विक्री भयो । म्याकालन १९२६ सिंगल माल्ट विश्वभर सबैभन्दा धेरै खोजिने स्कच ह्विस्कीमध्येमा पर्दछ । म्याकलान १९२६ म्याकालनको उत्पादन गरेको सबैभन्दा पुरानो ह्विस्की हो । ह्विस्कीले अपेक्षा गरिएको भन्दा दोब्बर मूल्य पायो ।

यो लिलामीमा सदबीले म्याकलानको सो बोतल ९ लाख ३४ हजार डलरदेखि १४ लाख डलरसम्म बिक्ने आशा गरेको थियो । तर लिलाम बढाबढमा सो बोतलको मूल्य बढेर २७ लाख २४ हजार ९६७ डलरसम्म पुग्यो । लिलामीमा कुनै पनि स्पिरिट वा वाइनको बोतलले यति धेरै मूल्य पाएको यो पहिलो पटक थियो ।

लिलामी अघि सदबीजका ह्विस्की जोनी फाउलका प्रमुखले एक थोपा ह्विस्की चाखेका थिए । चाखेपछि उनले ह्विस्कीलाई अतुलनीय भन्दै यसलाई हल्कामा लिन नहुने बताएका थिए । ६० वर्षसम्म शेरी काष्कमा राखेर सन् १९८६ मा म्याकालनले ४० ओटा बोतलमा ह्विस्की भरेको थियो । ४० ओटा बोतलमध्ये एउटै पनि कम्पनीले बेचेन । केही बोतल कम्पनीले आफ्ना शीर्ष ग्राहकलाई उपहार स्वरूप दिएको थियो ।

क्जष्खबm ऋझभलत
बाँकी बोतललाई कम्पनीले बेला बेलामा लिलाम विक्री गरिरहेको छ । हरेक पटकको लिलाम विक्रीमा यसले आफ्नै विक्रीको रेकर्ड तोडिरहेको छ । सन् २०१९ मा म्याकालन १९२६ को एउटा बोतल लिलामीमा १९ लाख डलरमा विक्री भएको थियो । यो त्यतिबेलाको सबैभन्दा महँगो ह्विस्की बनेको थियो । सोको रेकर्डलाई यस वर्ष म्याकालान १९२६ को अर्को बोतलले तोडिदिएको छ । कम्पनीले ४० ओटा बोतलमध्ये २ ओटा बाहेक अरु सबैमा फरक फरक खालको लेबल राखेको थियो ।

म्याकालन १९२६ को १२ ओटा बोतलमा इटलेली पेन्टर भालेरियो अदामीको लेबल थियो । शनिबार कीर्तिमानी मूल्यमा बेचिएको म्याकालान १९२६ पनि यही मध्ये एउटा थियो । अब अदामीको लेबल भएको कति ओटा ह्विस्कीको बोतल बाँकी छ भन्ने अज्ञात छ । एउटा भने सन् २०११ मा जापानमा गएको महाविनाशकारी भूकम्पमा परेर नष्ट भएको अनुमान गरिएको छ । अर्को एउटा चाँहि खोलेर कसैले खाइसकेको बताइएको छ ।
एजेन्सीको सहयोगमा । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…