Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

राँझा चोकमा बृक्षारोपण

सम्वाददाता

सम्वाददाता

राँझा चोकमा बृक्षारोपण
ADVERTISEMENT

नेपालगन्ज, १६ मङ्सिर । नेपालगन्ज सुर्खेतरोड अन्र्तगत राँझा चोकको पुर्वपट्टीको सडक छेउमा बृहत वृक्षारोपण गरिएको छ । नेपालगन्ज शहरलाई स्वच्छ, सफा, सुन्दर र हरियाली बनाउने अभियानका अभियन्ता क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जका अध्यक्ष डा. विनोद कर्ण नेतृत्वको समुहले आज बृक्षारोपण गरेको हो ।

जाजरकोट र रुकुमपश्चिममा गएको भुकम्पबाट निधन भएकाहरुको सम्झनामा स्वच्छ वाताबरण सृजना गर्नका लागि विभिन्न जातका विरुवाहरु रोपिएको अध्यक्ष कर्णले बताउनुभयो । 

उहाँका अनुसार राँझा चोक नगरको प्रबेशद्धारको रुपमा रहेकोले मुख्य सडक आसपासको क्षेत्रलाई हराभरा सहरको रुपमा पहिचान गराउँनका लागि विरुवा रोपिएको हो । सडकको छेउमा सैयौ विरुवा रोपिएको छ । 

अभियन्ता कर्णको पहलमा विगतका केही वर्षदखि नेपालगन्जमा स्वःस्र्फुत रुपमा सरसफाई र बृक्षारोपणको कार्यले नेपालगन्ज शहर अहिले हराभरा देखिन थालेको छ ।

नेपालगन्ज सुर्खेतरोड अन्र्तगत सैयौ विरुवा रोप्नुभएका कर्णले अहिले सबै विरुवा तथा फुलका बोटले सुन्दर र हरियाली देखिएको पाइन्छ । 

नगरमा सरसफाई अभियानले स्थानीयलाई समेत उत्प्रेरणा जगाएको सामाजिक अभियन्ता सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो ।

उहाँका अनुसार शुरुदेखिको सानो प्रयासले अहिले अभियान सफल भएको छ भने अरु अभियन्ताहरुलाई पनि जोडिएको छ । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…