Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

भारतले पठाएको तेस्रो चरणको राहत सामाग्री पठाइयो

सम्वाददाता

सम्वाददाता

भारतले पठाएको तेस्रो चरणको राहत सामाग्री पठाइयो
ADVERTISEMENT

नेपालगन्ज, २४ कात्तिक : जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई भारत सरकारले पठाएको तेस्रो चरणको राहत सामग्री जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रले बुझेर प्रभाविततर्फ पठाएको छ । 

नेपालगञ्ज विमानस्थलमा विहिबार साँझ आइपुगेको तेस्रो चरणको सामग्री प्रभावित क्षेत्रमा पठाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । 

भारत सरकारले सिलिपिङ व्याग दुई हजार ९०० थान, कम्बल दुई हजार ८०० थान, ठूलो टेन्ट २४ थान, सानो टेन्ट ४५ थान र औषधी एक सय किलो रहेको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो । 

गत आइतबार भारतबाट पहिलो चरणको राहत सामाग्री आएको थियो । दोस्रो चरणको राहत सामग्री सोमबार आएको थियो । सबै राहत सामाग्री नेपालगन्ज विमानस्थलबाट बुझेर भुकम्प प्रभावित क्षेत्रतर्फ ट्रकमार्फत पठाउने गरिएको छ । 

–––

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…